• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक विमा सुविधाको पहल सुरु

१७ श्रावण २०८२, शुक्रबार ०८:१५

सप्तरी- सप्तरीको रूपनी गाउँपालिका–२ का बालेश्वर खंग र उनकी श्रीमती रामकुमारी खंगको करेन्ट लागी मृत्यु भएपछि मधेश प्रदेश सरकारले नागरिक बीमा सुविधा उपलब्ध गराउने पहल थालेको छ।

प्रदेश सरकारको उच्चस्तरीय टोली पीडितको घर पुगेर समवेदना व्यक्त गर्दै बीमा प्रक्रियाका लागि आवश्यक कागजात संकलन सुरु गरेको छ। टोलीमा खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार, उपसचिव तथा बीमा कम्पनीका प्रतिनिधि सहभागी थिए।

खंग दम्पति दैनिक मजदुरी गर्दै आएका थिए र उनीहरूको मृत्युले परिवार शोकमा परेको छ। सरकारको नागरिक बीमा कार्यक्रम अन्तर्गत पीडित परिवारलाई सहयोग गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.