• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

१९ कार्तिक २०८२, मंगलवार ०८:१८

बिबेक कुमार महतो
महोत्तरी ।
महोत्तरीको गौशाला नगरपालिकाले आज नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिएको छ।

गौशाला नगरपालिका–८ स्थित श्री वीरेन्द्र माध्यमिक विद्यालय, बेलगाछीमा कार्यरत स्थायी शिक्षक तथा पूर्व प्रधानाध्यापक रामनारायण साहको २०८२ मंसिर १७ गते बेलुका ५ बजे असामयिक निधन भएको दुःखद खबर सार्वजनिक भएपछि नगरपालिका स्तब्ध भएको जनाएको छ।

नगर कार्यपालिकाको कार्यालयद्वारा प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको सूचनामा दिवंगत साहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। त्यसक्रममा नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा आज एक दिन शोक बिदा दिने निर्णय गरिएको उल्लेख छ।

नगरपालिकाले साहको निधन शिक्षा क्षेत्रमा अपूरणीय क्षति रहेको बताउँदै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

ताजा अपडेट

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.