• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

१९ कार्तिक २०८२, मंगलवार १८:५८

गौशाला । Gen Z Nepal, औरही नगर समितिले औरही नगरपालिका अन्तर्गत अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरिएको विषयमा स्पष्ट विवरण सार्वजनिक गर्न माग गरेको छ।

समितिका अनुसार २०८२ कार्तिक १६ गते पालिकाले आफ्नो सूचनापाटीमार्फत कर्मचारीहरूको करार तथा अस्थायी सेवा सम्झौता रद्द भएको सूचना जारी गरे पनि कुन–कुन कर्मचारीको नाम, पद र जिम्मेवारी समावेश गरिएको छैन। नामावली नआएपछि स्थानीय तहमा अन्योलता र शंका उत्पन्न भएको Gen Z Nepal को भनाइ छ।

यस विषयमा स्पष्टता माग्दै समिति संयोजक सजित यादवले मिति २०८२/०७/१८ गते सूचना अधिकारी तथा प्रशासन शाखालाई पत्र पठाइ औपचारिक रूपमा विस्तृत विवरण माग गरेका छन्।

समितिद्वारा पठाइएको पत्रमा भनिएको छ:

“सम्झौता रद्द भएका कर्मचारीहरूको नाम, पद, कार्यस्थान, करार अवधि तथा रद्द गर्ने आधारका बारेमा स्पष्ट र आधिकारिक विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेकोले सो विवरण शीघ्र उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ।”

Gen Z Nepal, औरहीले स्थानीय सरकारका निर्णयहरू पारदर्शी, जवाफदेही र जनमुखी हुनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.