Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

महोत्तरीमा अवैद्य सम्बन्ध लुकाउन महिलाको हत्या, हत्याको चारदिनपछि खुल्यो महिलाको पहिचान

१५ कार्तिक २०८१, बिहीबार १४:३१

जलेश्वर ।  महोत्तरीमा सोमबार दिउँसो मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । हत्या भएको चारदिन पछाडि मृतक महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतक धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ७ नेमुवा टोलकी अन्दाजी २६ वर्षीया मालती मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ का राकेश नायकको अवैध सम्बन्ध मालती मण्डलसंग रहेको देखिएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए । महोत्तरी प्रहरीका अनुसार त्यहीकारण प्रहरीले नायक दम्पतिलाई पक्राउ समेत गरेको छ । घटनामा राकेश नायकसंगै श्रीमती रीना नायकको संलग्नता देखिएपछि दुबैजनालाइ नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । विवाह भएको लामो समयसम्म रीना नायकलाई सन्तान नभएपछि राकेशको मालतीसंग विवाहेत्तर सम्बन्ध रहेको पाइएको प्रहरी भनाइ छ ।

यही अवैध सम्बन्ध लुकाउनका लागि उनको हत्या गरिएको प्रहरीको भनाइ छ । जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको बगैँचा नजिकै रहेको डिलमा मालती मण्डलसंग अवैध सम्बन्धपछि घाटीमा सल बेरेर हत्या गरिएको प्रहरी अनुमान छ ।

मालतीको हत्या सोमबार राति भएको थियो । स्रोत : न्यूज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित समाचार

सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.