• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

युरोपले भारतमाथि प्रतिबन्ध लगायो

५ श्रावण २०८२, आईतवार ११:५७

काठमाडौँ- भारतीय विदेश मन्त्रालयले पहिलो पटक युरोपेली संघद्वारा भारतीय रिफाइनरीमा लगाइएको प्रतिबन्धप्रति प्रतिक्रिया जनाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा विज्ञप्ति जारी गर्दै भने, “युरोपेली संघको पछिल्लो प्रतिबन्ध हाम्रो जानकारीमा छ। भारत कुनै पनि एकपक्षीय प्रतिबन्धलाई समर्थन गर्दैन।”

उनले थपे, “हामी एक जिम्मेवार देश हौं र हाम्रा कानुनी जिम्मेवारीहरूप्रति पूर्ण रूपमा प्रतिबद्ध छौं। भारतले आफ्ना नागरिकहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न ऊर्जा सुरक्षाको प्रावधानलाई महत्त्वपूर्ण मान्छ।”

शुक्रबार युरोपेली आयोगका उपाध्यक्ष काजा कालासले सामाजिक सञ्जाल एक्समा लेखिन्, “पहिलो पटक, हामी भारतमा रहेको रोजनेफ्टको सबैभन्दा ठूलो रिफाइनरीमा प्रतिबन्ध लगाउँदैछौं, जसमा फ्ल्याग रजिस्ट्री पनि समावेश छ।”

युरोपेली संघले युक्रेन युद्धका कारण रुसमाथि १८ औं चरणको प्रतिबन्ध घोषणा गरेको छ।

काजा कालासले अर्को पोस्टमा लेखेकी छिन्, “ईयूले रूसमाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाएको छ। १०५ स्याडो फ्लीट जहाजहरूमाथि प्रतिबन्ध लगाएर र रूसी बैंकहरूसमेत पहुँच रोक्दै, हामी क्रेमलिनको युद्ध बजेटलाई अझै कम गर्दैछौं।”

हालै, नेटो महासचिव मार्क रुटले भनेका थिए – यदि ब्राजिल, चीन र भारत जस्ता देशहरूले रूससँग व्यापार जारी राखे भने, उनीहरूमाथि दोस्रो चरणको प्रतिबन्ध लगाइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.