Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

नेपालमा बहुविवाहको कानुनी व्यवस्था संशोधनको तयारी

१७ श्रावण २०८२, शुक्रबार १२:३८

काठमाडौँ- नेपाल सरकारले मुलुकी अपराध संहिता अन्तर्गत बहुविवाहलाई निश्चित परिस्थितिमा कानूनी मान्यता दिने तयारी थालेको छ। कानुन मन्त्रालयले तयार गरेको मस्यौदामा विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भवती भएमा वा बच्चा जन्मिएको खण्डमा दोस्रो विवाहलाई कानूनी मान्यता दिने प्रावधान राखिएको छ। यसले महिला पीडित नहुनका लागि सर्तसहितको दोस्रो विवाहको व्यवस्था गर्दैछ।

वर्तमान कानुनअनुसार, बहुविवाह गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिवाना लाग्ने व्यवस्था रहेको छ। यससँगै संशोधन मस्यौदामा महिलाको दोस्रो विवाहमा छुट दिइने नियमहरू पनि रहेको छ।

तर, विधिशास्त्री र पूर्वप्रधानन्यायाधीशहरूले यस संशोधनको विरोध गरेका छन्। उनका अनुसार यसले पितृसत्तात्मक सोचलाई प्रोत्साहित गर्ने र लैंगिक असमानता बढाउने संकेत गर्दछ।

Ask ChatGPT

प्रतिक्रिया

सम्बन्धित समाचार

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.