Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

सर्लाहीमा ट्रकबाट ५९ लाख बराबरको शंकास्पद सामान बरामद

२१ श्रावण २०८२, मंगलवार १७:४२

सर्लाही– सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कर्मैया चेकपोस्टमा प्रहरीले झन्डै ५९ लाख रुपैयाँ बराबरको शंकास्पद सामान बरामद गरेको छ।

मंगलबार बिहान ११:१५ बजे इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट सई सुभाष यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिरगंजबाट सिराहातर्फ जाँदै गरेको ना ४ ख २४७१ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा सामान बरामद गरिएको हो।

चेकजाँचका क्रममा ट्रकमा लोड गरिएको औषधि, काजु, टेप, मोबिल, धनियाँ, बेसार, स्पेयर पाट्र्सलगायत विभिन्न प्रकारका खुद्रा सामानको बिल–बिजक शंकास्पद पाइएपछि ट्रकसहित सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, नियन्त्रणमा लिइएको सामानको अनुमानित मूल्य करिब ५८ लाख ९१ हजार ८७४ रुपैयाँ रहेको छ। बरामद गरिएको ट्रक र सामानलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.