Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

बरहथवामा ‘एक युवा – एक बिरुवा’ अभियान अन्तर्गत १५००+ बिरुवा वितरण

२९ श्रावण २०८२, बुधबार २०:३२

बरहथवा, सर्लाही — अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘एक युवा – एक बिरुवा’ अभियान अन्तर्गत बरहथवाका स्थानीय युवाहरूको पहलमा तथा मुर्तिया र जानकीनगर वन कार्यालयको संयुक्त साझेदारीमा आज बरहथवा बजारमा १५०० भन्दा बढी बिरुवा वितरण गरिएको छ।

कार्यक्रमका क्रममा स्थानीयवासी तथा बजारमा आएका व्यक्तिहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरियो। प्रत्येक बिरुवा प्राप्तकर्ताले “म यो बिरुवालाई माया गर्ने, पानी दिने र हुर्काउने” प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै वातावरण संरक्षणप्रति आफ्नो प्रतिवद्धता जनाए।

आयोजकहरूले यस अभियानको मुख्य उद्देश्य समुदायमा वातावरण संरक्षणको सन्देश फैलाउने र वृक्षारोपणलाई जीवनशैलीको हिस्सा बनाउन प्रेरित गर्ने रहेको बताएका छन्।

आयोजक: बरहथवाका स्थानीय युवा

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.