Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

सर्लाहीमा निजी विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरूको विरोध प्रदर्शन

१२ भाद्र २०८२, बिहीबार २०:१९

मिति २०८२ भाद्र १२ गते बिहीबार सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवामा निजी विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरू सडकमा निस्किन बाध्य भएका छन्। उनीहरूले शिक्षा विधेयकका प्रावधानप्रति असहमति जनाउँदै शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी जनाए।

सर्लाही अन्तर्गत रहेका प्याब्सन (PABSON),  (HISSAN) र एनप्याब्सन (NPABSAN) मा आवद्ध संस्थापक तथा प्रिन्सिपालहरू मलङ्गवा चोकमा भेला भई कोणसभा सम्पन्न गरेका थिए। कार्यक्रममा उनीहरूले शिक्षा विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने मागसहित नाराबाजी गरे।

यस क्रममा उनीहरूले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाए। ज्ञापनपत्रमार्फत माग पूरा नभए आगामी भदौ १८ गतेदेखि जिल्लाभरका विद्यालय बन्द गर्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.