Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

जनकपुरधाममा ट्राफिक प्रहरीलाई लायन्स र लियो क्लबद्वारा सहयोग हस्तान्तरण

३० भाद्र २०८२, सोमबार २०:१६

जनकपुरधाम– जनकपुरधामस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा हालै भएको अवाञ्छित घटनाबाट भएको क्षति न्यूनीकरण र दैनिक कार्य सहज बनाउन लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामले संयुक्त रुपमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छन् ।

May be an image of 11 people and text

कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कार्यालयलाई १० सेट तन्ना, डस्ना, मच्छर झुल र तकिया, १० थान प्लास्टिक कुर्सी, १ थान अफिस टेबल र ८ कार्टून पिउने पानी हस्तान्तरण गरिएको थियो ।

May be an image of 3 people and text

लियो क्लब अफ जनकपुरधामका नि:अध्यक्ष रितिक कुशवाहाले आपसी सहयोग र सामाजिक जिम्मेवारीप्रति क्लबहरुको प्रतिबद्धता यसरी नै निरन्तर रहने बताए

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

ताजा अपडेट

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

  • Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

  • गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

  • नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

  • मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

  • जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.