Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

“सांस्कृतिक पहिरन अभियान” अन्तर्गत कार्यक्रम तालिका सार्वजनिक

२४ आश्विन २०८२, शुक्रबार १३:१६

महोत्तरी — “एक डेग अप्पन संस्कृतिके लेल” भन्ने नारासहित सुरु गरिएको सांस्कृतिक पहिरन अभियान अन्तर्गत विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ।

अभियानका संयोजकहरूको अनुसार, मधेश क्षेत्रको मौलिक पहिचान र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले तयार गरिएको यो कार्यक्रम तालिका अनुसार सम्पूर्ण गतिविधिहरू सम्पन्न गरिने योजना बनाइएको छ।

संयोजकले भने,
> “नमस्कार सम्पूर्णलाई 🙏
आफ्ना सभ्यताका रक्षक बनेर, सांस्कृतिक पहिरन अभियान अन्तर्गत तय गरिएको कार्यक्रम तालिका अनुसार सहभागी भई यो ऐतिहासिक अभियानलाई सफल बनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं।”

अभियानमा पुरुषहरूले धोती–कुर्ता, महिलाहरूले सीधा सारी पहिरने परम्परागत पहिरनमार्फत सहभागिता जनाउने छन्। आयोजकहरूका अनुसार यस पहलले स्थानीय स्तरमा संस्कृति, एकता र पहिचानको पुनर्जीवन ल्याउने अपेक्षा गरिएको छ।

अभियानका अन्तर्गतका कार्यक्रमहरू क्रमशः विभिन्न गाउँ, विद्यालय र छठी घाटमा आयोजना गरिने छन्, जसमा पत्रकार, कलाकार, विद्यार्थी, समाजसेवी र स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.