Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

गौशालाका शिक्षकहरूले दुई महिनाको तलब सहयोग स्वरूप बहुमुखी क्याम्पसलाई प्रदान

२७ आश्विन २०८२, सोमबार २२:१६

गौशाला | महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत रहेको गौशाला बहुमुखी क्याम्पस सञ्चालनमा आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले शिक्षकहरूले सराहनीय पहल गरेका छन् ।

क्याम्पस सञ्चालनमा सहजता ल्याउनका लागि संजय कुमार विमल, श्रवण कुमार महतो, गजेन्द्र महतो, राजन महतो, रामपुकार महतो, विमल कुमार यादव, संजिव चौधरी र जुडीलाल महतोले आफ्नै दुई महिनाको तलब नगरपालिकामार्फत क्याम्पसलाई उपलब्ध गराएका छन् ।

शिक्षकहरूको यस सहयोगप्रति गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले हार्दिक धन्यवाद व्यक्त गर्दै भने, “तपाईंहरूको यो उल्लेखनीय योगदानले क्याम्पसको निरन्तरता र शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुगेको छ।”

नगरप्रमुख महतोले क्याम्पसप्रतिको यस आत्मीयता र समर्पणलाई शिक्षा क्षेत्रप्रति उदाहरणीय योगदानको रूपमा व्याख्या गर्दै, नगरपालिकाको तर्फबाट गहिरो कृतज्ञता र प्रशंसा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.