Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

महेश बस्नेत र मन्त्री महावीर पुनबीच सामाजिक सञ्जालमा तीखो वाकयुद्ध

१ कार्तिक २०८२, शुक्रबार ०८:०४

काठमाडौँ, असोज ३१ गते । नेकपा एमालेका नेता महेश बस्नेत र शिक्षामन्त्री महावीर पुनबिच सामाजिक सञ्जालमा तीखो बहस भएको छ।

बस्नेतले अन्तरवार्तामा केही समयअघि नयाँ मन्त्रीहरूले ‘गार्ड चाहिँदैन, क्वाटर चाहिँदैन, सेवा–सुविधा र गाडी नलिने’ भन्दै देखावटी कुरा गरेको तर उनीहरूको सुविधा कहाँबाट आएको भन्दै प्रश्न उठाएका थिए।

उक्त भिडियो सेयर गर्दै मन्त्री पुनले बस्नेतलाई कडा जवाफ फर्काएका छन्। उनले लेखेका छन्, ‘महेश भाइ, मलाई क्वाटर चाहिँदैन, गार्ड चाहिँदैन भन्ने मै हुँ। म केशर शमशेरको दरबारमा बसेको छु, जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र गार्ड कहाँ छ, देखाउ।’

उनले अगाडि भनेका छन्, ‘तथ्य नबुझी हावा कुरा नगर। म कस्तो मान्छे हुँ, तिमीलाई थाहा नभए जस्तो नगर। हामी तीन–चार पटक भेटेर कुरा पनि गरेका थियौँ। तिम्रो फोन नम्बर अझै मसँग छ। खाल्डोमा जाने काम नगर। तिमी अझै धेरै वर्ष बाँच्ने उमेरमा छौ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.