Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

अमेरिकी डलरको मूल्य घट्यो, राष्ट्र बैंकले नयाँ विनिमयदर सार्वजनिक

१ कार्तिक २०८२, शुक्रबार ०८:०६

काठमाडौँ, असोज ३१ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ। शुक्रबारका लागि अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा तोकिएको छ। यसअघि बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम भएको थियो।

यस्तै, युरोपियन युरो एकको खरिद दर १६३ रुपैयाँ ३१ पैसा र बिक्री दर १६४ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८८ रुपैयाँ २१ पैसा र बिक्री दर १८९ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७५ रुपैयाँ ७५ पैसा र बिक्री दर १७६ रुपैयाँ ५० पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ २३ पैसा र बिक्री दर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ८१ पैसा र बिक्री दर १०० रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ १९ पैसा र बिक्री दर १०८ रुपैयाँ ६५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २६ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ६८ पैसा र बिक्री दर १९ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ४७ पैसा र बिक्री दर ३८ रुपैयाँ ६३ पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर ४ रुपैयाँ ३१ पैसा र बिक्री दर ४ रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ १८ पैसा र बिक्री दर ३८ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ १७ पैसा र बिक्री दर ३३ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४ रुपैयाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ८७ पैसा र बिक्री दर २१ रुपैयाँ ९६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ०४ पैसा र बिक्री दर १८ रुपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिद दर ४५८ रुपैयाँ ४४ पैसा र बिक्री दर ४६० रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिद दर ३७१ रुपैयाँ ९६ पैसा र बिक्री दर ३७३ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिद दर ३६४ रुपैयाँ १९ पैसा र बिक्री दर ३६५ रुपैयाँ ७५ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

ताजा अपडेट

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.