Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

गौशाला बहु सांस्कृतिक कला केन्द्रद्वारा समा–चकेवा प्रतियोगिता आयोजना

१६ कार्तिक २०८२, शनिबार १९:२८

गौशाला — गौशाला नगरपालिका-४, रजखोर (पछबरिया टोल) मा अवस्थित गौशाला बहु सांस्कृतिक कला केन्द्रले समा–चकेवा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी २०८२ मंसिर १८ गते, मंगलबार बेलुका ६ बजे हुने उक्त प्रतियोगिता स्थानीय परम्परालाई जीवित राख्दै सामुदायिक सहभागिता बढाउँदै स्थानीय संस्कृतिको संरक्षण र सांस्कृतिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

आयोजकले सबै टोल तथा समूहलाई परम्परागत विधिअनुसार समा–चकेवा खेल्नका लागि प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेको छ । प्रतियोगितामा आकर्षक प्रथम पुरस्कार: नगद रु ३०००, द्वितीय पुरस्कार नगद रु २०००, तृतीय पुरस्कार नगद रु १००० र प्रशंसापत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागी हुने समूहहरूले २०८२/०७/१७ गते दिउँसो १० बजे भित्र नाम दर्ता गराउनु पर्नेछ । नाम दर्ता गर्नका लागि 9817877718 र 9824894456 सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिन्छ ।

आयोजकका अनुसार समा–चकेवा पर्वको स्थानीय परम्परा जोगाउँदै, युवा र बालबालिकामा सांस्कृतिक अभ्यासको महत्त्वलाई बढावा दिन यो प्रतियोगिता आकर्षक र मनोरञ्जनात्मक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

ताजा अपडेट

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.