Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

१३ मंसिर २०८२, शुक्रबार २०:३८


हरिवन नगरपालिका–११, सर्लाहीस्थित सनराइज ईंग्लिश बोअर्दिङ स्कुल द्वारा आयोजना गरिएको सनराइज आइडल सिजन १ उत्साह, उमंग र अद्भुत विद्यार्थी प्रतिभासहित सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ४ देखि १० सम्मका ६० जना विद्यार्थीहरूले प्रतिस्पर्धामा सहभागीता जनाएका थिए, जसबाट उत्कृष्ट १० जना प्रतिभाहरू छनोट भएर अन्तिम चरणमा प्रवेश गरेका थिए। विद्यार्थीहरूको समर्पण, मेहनत र संगीतप्रति रहेको प्रेमले कार्यक्रमलाई झनै आकर्षक र प्रेरणादायी बनाएको थियो।

प्रतियोगितामा कडा प्रतिस्पर्धामध्ये कक्षा ५ की समस्ती अर्याल विजेता बन्न सफल भइन् भने कक्षा ९ की आकृति वैबा प्रथम रनर–अप घोषित भइन्। कार्यक्रमको उद्घोषण विद्यालयकी शिक्षिका मधु कटवालले गर्नुभएको थियो। निर्णायक मण्डलमा तेज नारायण आले र अयुब भट्टराईको भूमिका महत्वपूर्ण रह्यो, जसले निष्पक्ष मूल्याङ्कनमार्फत प्रतियोगितालाई सफल निष्कर्षमा पुर्‍याए।

विद्यालयका म्यानेजिङ डाइरेक्टर प्रवेश पोखरेलले सनराइज आइडल जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको शैक्षिक मात्र होइन, व्यक्तित्व विकास र सिर्जनात्मक क्षमतालाई उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति र सहयोगले कार्यक्रमलाई झनै अर्थपूर्ण बनाइदियो। सनराइज आइडल सिजन १ ले विद्यार्थीहरूको आत्मविश्वास, प्रतिभा र कलात्मक यात्रामा नयाँ ऊर्जा थपिदिएको विद्यालयले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

मधेस प्रदेश ‘वित्तीय संकटमा’ जाने खतरा, चालु आवको १७ अर्ब बजेट घाटा हुने अनुमान

कोशीदेखि कर्णालीसम्म वर्षा: तराईमा पनि हुरीको सम्भावना

हिम्मतले मोडेको जिन्दगी: बर्दिबासकी लक्ष्मी अधिकारीको आत्मनिर्भर यात्राको कथा

बर्दिबासलाई व्यापारिक हब बनाउने लक्ष्यसहित श्रेष्ठ प्यानलको घोषणा

धनुषाको लालगढमा सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.