Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

२९ मंसिर २०८२, आईतवार १०:०२

सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा अवस्थित जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा फुड फेस्टिभल सम्पन्न भएको छ। क्याम्पस परिसरभित्रै आयोजना गरिएको उक्त कार्यक्रम क्याम्पस कार्यालयमा सम्पन्न भएको हो, जसले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गरेको छ।

फुड फेस्टिभलमार्फत BBS चौथो वर्षका विद्यार्थीहरूले किताबीय ज्ञान मात्र नभई व्यापार र व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान सिक्ने अवसर पाएका छन्। कार्यक्रममा विद्यार्थीहरूले साधेको चाउचाउ, चना, चौमिन, मोमो, पानीपुरी, चटपटे लगायतका विभिन्न परिकारका फुड स्टलहरू सञ्चालन गरेका थिए, जसले उनीहरूको उद्यमशीलता र व्यवस्थापन सीपलाई उजागर गरेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले विद्यार्थीहरूलाई किताबीय ज्ञानसँगै जीवनोपयोगी सीप र व्यवहारिक ज्ञान सिकाउँदै आइरहेको बताउनुभयो। त्यस्तै सह–क्याम्पस प्रमुख शिवहरी नेपाल झुलेले वर्तमान युगमा विद्यार्थीहरूलाई शैक्षिक ज्ञान मात्र नभई व्यापारिक तथा जीवन उपयोगी ज्ञान अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

१७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.