Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

१ पुष २०८२, मंगलवार १९:४९

सर्लाही जिल्लाको चन्द्रनगरस्थित दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सुरक्षित इन्टरनेट प्रयोग, साईबर जोखिमहरू तथा जिम्मेवार डिजिटल व्यवहारबारे जानकारी प्रदान गरिएको थियो। कक्षा ९ र १० का १०० जनाभन्दा बढी विद्यार्थी भाइबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो।

जनज्योति बहुमुखी क्याम्पसको आयोजनामा “साईबर सुरक्षा आजको आवश्यकता, भोलिको सुरक्षा” भन्ने मूल नारासहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको नेतृत्व जनज्योति बहुमुखी क्याम्पसका सोबियु समितिले गरेको थियो। उक्त कार्यक्रममा प्रशिक्षकका रूपमा शिल्पा महत्तो र एकता लामिछानेले सहजीकरण गर्नुभएको थियो भने शिक्षकको तर्फबाट नवल किशोर शाहको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जनज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासका लागि यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले डिजिटल युगमा विद्यार्थीहरूका लागि साईबर सुरक्षा तथा डिजिटल सचेतना अत्यन्त आवश्यक रहेको भन्दै यस किसिमका कार्यक्रमले विद्यार्थीहरूलाई सुरक्षित र जिम्मेवार डिजिटल नागरिक बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

१७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.