Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

१७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

१३ फाल्गुन २०८२, बुधबार १०:५१

सर्लाही जिल्लाभरका १७ वटा विद्यालयहरूको सहभागितासहित १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। २०८२ साल फागुन १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा उपप्रमुख हरिमाया घलान को गरिमामय उपस्थिति रहेको थियो।

विद्यालयका संस्थापक ज्ञान प्रसाद पोख्रेलज्यूका बुवा स्वर्गीय टिका प्रसाद पोख्रेलज्यूको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, नेतृत्व क्षमता तथा आपसी सद्भाव अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। जिल्लाभरका विद्यालयहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धामार्फत खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
उक्त प्रतियोगिताको आयोजना सनराइज इङ्लिस बोर्डिङ स्कुल ले गरेको हो। प्रतियोगिताको फाइनल खेल २०८२ साल फागुन १७ गते सम्पन्न हुने तय गरिएको छ। प्रतियोगितालाई सभ्य, अनुशासित तथा प्रतिस्पर्धात्मक रूपमा सफल बनाउन सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.