Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

October 19th, 2026

महोत्तरी: महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६, बडका धबौलीस्थित रातो नदीमा एक अज्ञात पुरुषको शव लावारिस (बेवारिसे) अवस्थामा फेला परेको छ।

प्रहरीको प्रारम्भिक जानकारीअनुसार, फेला परेको शव अन्दाजी ३५ देखि ४० वर्ष उमेर समूहका पुरुषको रहेको अनुमान गरिएको छ। नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउनेलगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।

मृत्युको कारण पत्ता लगाउन प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, जलेश्वर पठाएको छ। मृतकको पहिचान खुलाउन र घटना कसरी हुन पुग्यो भन्ने विषयमा थप अनुसन्धान तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सामा चकेवाको रौनक बढाउँदै ‘SAMA’ म्युजिक भिडियो सार्वजनिक, दर्शकको मन जित्दै

ध‌नुषामा मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता सम्पन्न, गौशला टिम‌ विजय ।

दामी आर्ट्सको कमाल:बरहथवाका चौतारीमा मिथिला चित्रकला ।

धूमधामका साथ गौशालामा विसर्जन गरियो दुर्गा प्रतिमा

ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

ताजा अपडेट

  • सामा चकेवाको रौनक बढाउँदै ‘SAMA’ म्युजिक भिडियो सार्वजनिक, दर्शकको मन जित्दै

  • ध‌नुषामा मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता सम्पन्न, गौशला टिम‌ विजय ।

  • दामी आर्ट्सको कमाल:बरहथवाका चौतारीमा मिथिला चित्रकला ।

  • धूमधामका साथ गौशालामा विसर्जन गरियो दुर्गा प्रतिमा

  • ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.