राजविराज । सप्तरीको तिलाठीमा कोइलाडी गाउँपालिका वडा नम्वर ३ सकरपुरमा शनिबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय लालु मुखियाको ७ वर्षीय छोरा निरज कुमार मुखियाको सकरपुरास्थित बाबाडिहबार पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर