
काठमाडौँ । जिम्बाब्बे ए टिमविरुद्ध आइतबार सुरु हुने टी–२० श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाल र जिम्बावे ए बीच तीन खेलको श्रृङ्खला अन्तर्गत पहिलो खेल आइतबार हुनेछ । नेपाली टोलीमा कप्तान लामिछानेसँगै आसिफ शेख, रोहित पौडेल, […]