काठमाडौँ । निर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आयोगले शनिवार जिल्लागत नमुना मतपत्र सार्वजनिक गरेको हो ।

आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, विराटनगर, वीरगन्ज र भरतपुरको नमुना मतपत्र सार्वजनिक गरेको छैन ।

६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ ।

मतपत्र

प्रतिक्रिया

सम्बन्धित खवर