Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

महोत्तरीमा अवैद्य सम्बन्ध लुकाउन महिलाको हत्या, हत्याको चारदिनपछि खुल्यो महिलाको पहिचान

October 31st, 2024

जलेश्वर ।  महोत्तरीमा सोमबार दिउँसो मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । हत्या भएको चारदिन पछाडि मृतक महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतक धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ७ नेमुवा टोलकी अन्दाजी २६ वर्षीया मालती मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ का राकेश नायकको अवैध सम्बन्ध मालती मण्डलसंग रहेको देखिएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए । महोत्तरी प्रहरीका अनुसार त्यहीकारण प्रहरीले नायक दम्पतिलाई पक्राउ समेत गरेको छ । घटनामा राकेश नायकसंगै श्रीमती रीना नायकको संलग्नता देखिएपछि दुबैजनालाइ नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । विवाह भएको लामो समयसम्म रीना नायकलाई सन्तान नभएपछि राकेशको मालतीसंग विवाहेत्तर सम्बन्ध रहेको पाइएको प्रहरी भनाइ छ ।

यही अवैध सम्बन्ध लुकाउनका लागि उनको हत्या गरिएको प्रहरीको भनाइ छ । जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको बगैँचा नजिकै रहेको डिलमा मालती मण्डलसंग अवैध सम्बन्धपछि घाटीमा सल बेरेर हत्या गरिएको प्रहरी अनुमान छ ।

मालतीको हत्या सोमबार राति भएको थियो । स्रोत : न्यूज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

ताजा अपडेट

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

  • सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.