Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

श्री जनता मावि भरतपुरखोरको कक्षा १२ नतिजा सार्वजनिक, २ विद्यार्थीले ल्याए ३.६ जीपीएभन्दा माथि

August 5th, 2025

विवेक कुमार महतो, गौशाला। राष्ट्रिय परीक्षा बोर्डको तथ्यांक अनुसार श्री जनता माध्यमिक विद्यालय भरतपुरखोरले यस वर्षको कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। विद्यालयका प्रधानाध्यापक विपिन जोशीका अनुसार यस वर्ष विद्यार्थीहरूले सन्तोषजनक र उल्लेखनीय सफलता हासिल गरेका छन्।

विद्यालयको विवरण अनुसार कक्षा १२ मा दर्ता भएका ५३ विद्यार्थीमध्ये ५२ जना परीक्षामा सहभागी भए भने १ जना विद्यार्थी अनुपस्थित रहे। सहभागी विद्यार्थीमध्ये ३७ जना उत्तीर्ण भए भने १५ जनाले एनजी (No Grade) ल्याएका छन्।

उत्कृष्ट विद्यार्थीको सूची र जीपीए
उत्तीर्ण भएका ३७ विद्यार्थीहरूमध्ये प्रमुख नाम र जीपीए यस प्रकार छन्ः

३ जीपीएभन्दा माथि:
नबिन कुमार यादव (३.७६), सुजित कुमार यादव (३.६४), पुर्णिमा कुमारी (३.५३), कन्चन कुमारी (३.३५), अनिता कुमारी (३.३२), दिपिषा कुमारी (३.३१), अनुष्का सिंह (३.२५), बिर्जु महतो (३.१९), रिता कुमारी (३.०९), रिन्जु कुमारी कुशवाहा (३.०८), काजल राउत (३.०७), कमानी कुमारी (३.०६), अमित कुमार साह (३.०६), नेहा कुमारी साह (३.०५)

२.५ देखि २.९७ जीपीए:
बन्धन कुमारी यादव (२.९७), अन्जुली कुमारी (२.९२), निकी कुमारी (२.९१), किरण कुमारी साह (२.९१), मनिषा कुमारी (२.९०), आरती कुमारी (२.८९), प्रदिप पासवान (२.८५), प्रदिप महतो (२.८३), निकिया कुमारी (२.७८), बबिता कुमारी (२.७८), सुकेश कुमार महतो (२.७८), सोभिना खातुन (२.७७), नितु कुमारी (२.७५), प्रेमका कुमारी दंगाल (२.७५), मोहमद लैकुर रहमान (२.७१), सुन्दर कुमारी (२.७०), अनामिका शर्मा (२.६९), अमृता कुमारी (२.६७), अरबिन्द महतो (२.६०), रमिता कुमारी (२.५४), लक्ष्मण महतो (२.५३), आरती कुमारी (२.५३), मनिता कुमारी (२.५१)

प्रधानाध्यापक जोशीका अनुसार विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र विद्यालयको शैक्षिक वातावरण नै यस सफलताको मुख्य आधार बनेको हो।  विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्बर्धन तथा सम्मान कार्यक्रम चाँडै आयोजना गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए।

एनजी (NG) ल्याएका १५ जनाले मध्ये १२ जनाले मौका परीक्षा दिन पाउने प्रधानाध्यापक जोशीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

ताजा अपडेट

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

  • सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.