Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

बरहथवामा ‘एक युवा – एक बिरुवा’ अभियान अन्तर्गत १५००+ बिरुवा वितरण

August 13th, 2025

बरहथवा, सर्लाही — अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘एक युवा – एक बिरुवा’ अभियान अन्तर्गत बरहथवाका स्थानीय युवाहरूको पहलमा तथा मुर्तिया र जानकीनगर वन कार्यालयको संयुक्त साझेदारीमा आज बरहथवा बजारमा १५०० भन्दा बढी बिरुवा वितरण गरिएको छ।

कार्यक्रमका क्रममा स्थानीयवासी तथा बजारमा आएका व्यक्तिहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरियो। प्रत्येक बिरुवा प्राप्तकर्ताले “म यो बिरुवालाई माया गर्ने, पानी दिने र हुर्काउने” प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै वातावरण संरक्षणप्रति आफ्नो प्रतिवद्धता जनाए।

आयोजकहरूले यस अभियानको मुख्य उद्देश्य समुदायमा वातावरण संरक्षणको सन्देश फैलाउने र वृक्षारोपणलाई जीवनशैलीको हिस्सा बनाउन प्रेरित गर्ने रहेको बताएका छन्।

आयोजक: बरहथवाका स्थानीय युवा

प्रतिक्रिया

सम्बन्धित समाचार

धूमधामका साथ गौशालामा विसर्जन गरियो दुर्गा प्रतिमा

ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

ताजा अपडेट

  • धूमधामका साथ गौशालामा विसर्जन गरियो दुर्गा प्रतिमा

  • ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.