Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

महोत्तरीमा दुर्घटना पीडितले अवरुद्ध गरेको राजमार्ग पुनः सञ्चालनमा

October 12th, 2025

महोत्तरी। बर्दिवास नगरपालिका-१० खयरमारामा असोज १७ गते भएको सवारी दुर्घटनामा घाइतेहरूको उपचार खर्च बीपी यातायातले व्यहोर्न अस्वीकार गरेपछि पीडित पक्षले आइतवार बिहानदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार, प्रहरीको मध्यस्थतामा भएको छलफलपछि आइतवार दिउँसो ४ बजे राजमार्ग पुनः सञ्चालनमा आएको हो। प्रारम्भिक वार्तापछि पीडित पक्ष र बस व्यवसायीबीच सोमबार बिहान ११ बजे त्रिपक्षीय बैठक बस्ने सहमति भएपछि यातायात आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार हुने उक्त बैठकमा बस साउ, बस व्यवसायी संघ र पीडित परिवारबीच लिखित सहमति गरिनेछ। आइतवारको छलफलमा बर्दिवास नगरपालिका-१० का वडा अध्यक्ष प्रमोद कुमार मोक्तान, वडा नं. ११ का अध्यक्ष पूर्णबहादुर बल, ईश्वरपुर नगरपालिका-१२ का वडा अध्यक्ष देवबहादुर खत्री, पीडित परिवार र स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

सहमति पश्चात् हाल पूर्व-पश्चिम राजमार्ग हुँदै बीपी राजमार्गमार्ग भएर काठमाडौं तथा अन्य गन्तव्यतर्फ सवारीसाधनहरूको नियमित आवागमन सुरु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

ताजा अपडेट

  • ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

  • सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.