Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

त्रिभुवन मा.वि. गौशालामा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा महतो चयन

October 13th, 2025

गौशाला, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय गौशालामा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

विद्यालयको च.नं. ४५ मिति २०८२/०६/२२ को पत्र, नगर शिक्षा समितिको मिति २०८२/०६/२७ गतेको निर्णय, साथै गौशाला नगरपालिकाको शिक्षा ऐन, २०८० तथा विद्यालय शिक्षा संचालन, व्यवस्थापन तथा नियमन कार्यविधि, २०८२ को दफा ५३ को उपदफा बमोजिम एक शैक्षिक सत्रको लागि अस्थायी समिति गठन गरिएको हो ।

गठित अस्थायी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिनेश्वर महतो चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा मो. बद्रे आलम, जुना श्रेष्ठ, ठगनी देवी, विसुनदेव सिंह, ओम प्रकाश गुप्ता (वडाध्यक्ष), ईन्दल कुमार राउत्त (शिक्षा प्रेमी), पप्पु कुमार रोशन (शिक्षक प्रतिनिधि) र बिनोद महतो (प्रधानाध्यापक) सदस्य सचिव रहेका छन्।

नगर शिक्षा समितिको निर्णय अनुसार, सो समिति एक शैक्षिक सत्रका लागि मात्र अस्थायी रुपमा कार्यरत रहनेछ । यस अवधिभित्र विद्यालयले अभिभावक भेला बोलाई स्थायी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि अस्थायी समिति स्वत: निष्क्रिय हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

ताजा अपडेट

  • ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

  • सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.