राजविराज । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना जारी रहेको छ ।
बिहीबार विहान देखि सप्तरीको क्षेत्र नम्वर १ र २ को (क) र (ख)को मत गणना सम्पन्न भएको छ । सो क्षेत्रमा रामदेव साह ६४१ मत प्राप्त गरेका छन् भने शत्रुद्यन यादव ४७८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर