काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य १ सय ११ रुपैयाँ २० पैसाले घटेर प्रतिकित्ता १ हजार १ रुपैयाँ ३० पैसा पुगेको छ। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर खरिद भन्दा बिक्री माग अधिक रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर