महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा लोकतान्त्रिक समाजवादी पार्टीको प्यानल विजयी भएको छ ।

लोसपाबाट वडाध्यक्षका उम्मेदवार कलिम अंसारी १२७ मतान्तरले निर्वाचित भएका हुन् । उनले ५१३ मत पाएका छन् ।

उनका निकतम प्रतिद्वन्द्धी नेकपा माओवादी केन्द्रका मोहम्मद जाकिर अंसारीले ३८६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर