गौशाला । महोत्तरीको सोनमा गाँउपालिकाका प्रमुख बिशेश्वर प्रसाद यादवले एक दिर्घरोगीलाई आर्थिक सहयोग गरेको छ ।

सोनमा गाँउपालिकाद्वारा पुर्व घोषित कार्यक्रम अनुसार दिर्घरोगीलाई प्रमुख यादवले २५ हजार आर्थिक सहयोग सहयोग गरेको हो ।

मुटुरोग बाट ग्रसित सोनामा गाउपालिका वडा नम्बर –१ बस्ने ६९ बर्षिय बनबारी साह कानुको आर्थिक अव्स्था कमजोर भएको कारन उपचार गराउनको लागी आर्थिक सहयोग गरेको गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर