सर्लाही । सर्लाहीको बयलवासमा शनिबार बिहान भएको झडपमा परेर घाइते भएका जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद प्रमोद साहलाई थप उपचारका लागि मध्यान्ह सिम्रिक एयरको हेलिकप्टरबाट काठमाण्डौं लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर