Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

सनराइज इङ्लिस बोर्डिङ स्कुलमा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

August 24th, 2025

सर्लाही जिल्ला हरिवन नगरपालिका वार्ड नं ११ स्थित सनराइज इङ्लिस बोर्डिङ स्कुलमा महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा महिला शिक्षिकाहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयमा कार्यरत महिला शिक्षिकाहरूले शुभकामना साटासाटसँगै दर खाने परम्परागत कार्यक्रमलाई पनि भव्य रूपमा सम्पन्न गरेका थिए। साथै विद्यालयको तर्फबाट शिक्षिकाहरूलाई सिंगारका सामग्रीहरू वितरण गरिएको थियो।

कार्यक्रम विद्यार्थीहरूको पठनपाठनमा असर नपुग्ने गरी आयोजना गरिएको थियो। यस अवसरमा सहभागी शिक्षिकाहरूले तीज पर्वलाई धार्मिक संस्कार र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने माध्यमका रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए। साथै समाजमा विद्यमान विकृति र विसंगतिहरुमा रोक लगाउँदै संस्कृतिप्रति सजग बन्नुपर्ने सन्देश पनि दिइएको थियो।

विद्यालयका प्रबन्ध निर्देशक प्रबेश पोखरेलले पठनपाठनसँगै संस्कृति र संस्कारलाई संरक्षण गर्दै लोकपरम्परा जोगाउन यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार, विद्यालयले शैक्षिक गतिविधिसँगै सामाजिक र सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ, जसले विद्यार्थी र समुदायलाई दुवैलाई सकारात्मक प्रभाव पुर्‍याइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

ताजा अपडेट

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

  • सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.