Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

महेश बस्नेत र मन्त्री महावीर पुनबीच सामाजिक सञ्जालमा तीखो वाकयुद्ध

October 17th, 2025

काठमाडौँ, असोज ३१ गते । नेकपा एमालेका नेता महेश बस्नेत र शिक्षामन्त्री महावीर पुनबिच सामाजिक सञ्जालमा तीखो बहस भएको छ।

बस्नेतले अन्तरवार्तामा केही समयअघि नयाँ मन्त्रीहरूले ‘गार्ड चाहिँदैन, क्वाटर चाहिँदैन, सेवा–सुविधा र गाडी नलिने’ भन्दै देखावटी कुरा गरेको तर उनीहरूको सुविधा कहाँबाट आएको भन्दै प्रश्न उठाएका थिए।

उक्त भिडियो सेयर गर्दै मन्त्री पुनले बस्नेतलाई कडा जवाफ फर्काएका छन्। उनले लेखेका छन्, ‘महेश भाइ, मलाई क्वाटर चाहिँदैन, गार्ड चाहिँदैन भन्ने मै हुँ। म केशर शमशेरको दरबारमा बसेको छु, जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र गार्ड कहाँ छ, देखाउ।’

उनले अगाडि भनेका छन्, ‘तथ्य नबुझी हावा कुरा नगर। म कस्तो मान्छे हुँ, तिमीलाई थाहा नभए जस्तो नगर। हामी तीन–चार पटक भेटेर कुरा पनि गरेका थियौँ। तिम्रो फोन नम्बर अझै मसँग छ। खाल्डोमा जाने काम नगर। तिमी अझै धेरै वर्ष बाँच्ने उमेरमा छौ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

ताजा अपडेट

  • ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

  • सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.