Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

श्री जनता मावि भरतपुरखोरको कक्षा १२ नतिजा सार्वजनिक, २ विद्यार्थीले ल्याए ३.६ जीपीएभन्दा माथि

२१ श्रावण २०८२, मंगलवार १०:५३

विवेक कुमार महतो, गौशाला। राष्ट्रिय परीक्षा बोर्डको तथ्यांक अनुसार श्री जनता माध्यमिक विद्यालय भरतपुरखोरले यस वर्षको कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। विद्यालयका प्रधानाध्यापक विपिन जोशीका अनुसार यस वर्ष विद्यार्थीहरूले सन्तोषजनक र उल्लेखनीय सफलता हासिल गरेका छन्।

विद्यालयको विवरण अनुसार कक्षा १२ मा दर्ता भएका ५३ विद्यार्थीमध्ये ५२ जना परीक्षामा सहभागी भए भने १ जना विद्यार्थी अनुपस्थित रहे। सहभागी विद्यार्थीमध्ये ३७ जना उत्तीर्ण भए भने १५ जनाले एनजी (No Grade) ल्याएका छन्।

उत्कृष्ट विद्यार्थीको सूची र जीपीए
उत्तीर्ण भएका ३७ विद्यार्थीहरूमध्ये प्रमुख नाम र जीपीए यस प्रकार छन्ः

३ जीपीएभन्दा माथि:
नबिन कुमार यादव (३.७६), सुजित कुमार यादव (३.६४), पुर्णिमा कुमारी (३.५३), कन्चन कुमारी (३.३५), अनिता कुमारी (३.३२), दिपिषा कुमारी (३.३१), अनुष्का सिंह (३.२५), बिर्जु महतो (३.१९), रिता कुमारी (३.०९), रिन्जु कुमारी कुशवाहा (३.०८), काजल राउत (३.०७), कमानी कुमारी (३.०६), अमित कुमार साह (३.०६), नेहा कुमारी साह (३.०५)

२.५ देखि २.९७ जीपीए:
बन्धन कुमारी यादव (२.९७), अन्जुली कुमारी (२.९२), निकी कुमारी (२.९१), किरण कुमारी साह (२.९१), मनिषा कुमारी (२.९०), आरती कुमारी (२.८९), प्रदिप पासवान (२.८५), प्रदिप महतो (२.८३), निकिया कुमारी (२.७८), बबिता कुमारी (२.७८), सुकेश कुमार महतो (२.७८), सोभिना खातुन (२.७७), नितु कुमारी (२.७५), प्रेमका कुमारी दंगाल (२.७५), मोहमद लैकुर रहमान (२.७१), सुन्दर कुमारी (२.७०), अनामिका शर्मा (२.६९), अमृता कुमारी (२.६७), अरबिन्द महतो (२.६०), रमिता कुमारी (२.५४), लक्ष्मण महतो (२.५३), आरती कुमारी (२.५३), मनिता कुमारी (२.५१)

प्रधानाध्यापक जोशीका अनुसार विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र विद्यालयको शैक्षिक वातावरण नै यस सफलताको मुख्य आधार बनेको हो।  विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्बर्धन तथा सम्मान कार्यक्रम चाँडै आयोजना गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए।

एनजी (NG) ल्याएका १५ जनाले मध्ये १२ जनाले मौका परीक्षा दिन पाउने प्रधानाध्यापक जोशीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.