Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

हिन्दुहरुलाई लक्षित गरी टिकटोकमा भिडियो बनाउने ‘गुण्डा’ नामक इरसाद खान पक्राउ

३१ श्रावण २०८२, शुक्रबार ०८:२३

जनकपुरधाम- टिकटोक प्लेटफर्ममा हिन्दु धर्मावलम्बीहरुलाई लक्षित गरी भिडियो बनाउने जनकपुरका “गुण्डा” आईडी चलाउने इरसाद खान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई विहिबार पक्राउ गरेको हो । उनको टिकटोक आईडीमा हिन्दु धर्म विरोधी गतिविधि, छाडा बोल्ने, होच्याउने खालका भिडियोहरु बनाएको पाएपछि धनुषा प्रहरीले एक्सन लिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बस्ने समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए । उनका अनुसार, उनलाई विहिबार नै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।

विदेशमा हुँदा समेत हिन्दु धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैर समाजिक वक्तत्व दिने, छाडा गतिविधि गर्ने कार्यमा संलग्न रहेका उनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

जनकपुर जस्तो ठाउँमा धार्मिक द्धेष फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयको थुनामा राखेर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

ताजा अपडेट

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

  • सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.