Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

सनराइज इङ्लिस बोर्डिङ स्कुलमा कृष्ण जन्माष्टमी भव्य रूपमा सम्पन्न

३१ श्रावण २०८२, शुक्रबार २०:५९

सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ११ मा अवस्थित सनराइज इङ्लिस बोर्डिङ स्कुलले आउँदो कृष्ण जन्माष्टमीको अवसरमा आज शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विशेष कार्यक्रम आयोजना गर्‍यो। विद्यालयमा आयोजित यस कार्यक्रमलाई भव्य र सांस्कृतिक माहोलमा सम्पन्न गरिएको थियो, जसमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहपूर्ण सहभागिता रह्यो।

कार्यक्रमको विशेष आकर्षण बाल कक्षाका भाइबहिनीहरू रहे, जसले भगवान कृष्ण र राधाको पोशाकमा सजिएर मनमोहक नक्कल प्रस्तुत गरे। यस किसिमको प्रस्तुति मार्फत विद्यार्थीहरूले हिन्दू धर्मको महत्वपूर्ण पर्वबारे प्रत्यक्ष अनुभव गर्ने अवसर पाए। विद्यालयले शैक्षिक ज्ञानसँगै सांस्कृतिक चेतना पनि विद्यार्थीमा विकास गर्ने उद्देश्यका साथ यस्तो कार्यक्रम गर्दै आएको हो।

विद्यालयका प्रधानाध्यापक कृष्ण यादवज्यूका अनुसार, “हामीले विद्यार्थीहरूलाई किताबको ज्ञान मात्र होइन, हाम्रो संस्कार र संस्कृति पनि सिकाउनुपर्छ र हामी निरन्तर सिकाइरहेका छौँ।” उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र नैतिक मूल्यहरूको विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो। विद्यालयको यो प्रयासले भावी पुस्तामा आफ्नो परम्परा र संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

Loading Comments...

You must be logged in to post a comment.