Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

हरिपुर्वामा गोलि चल्यो : गोलि लागेर यादवको मृत्यु, गोलि हान्ने एकजना पक्राउ

३१ श्रावण २०८२, शुक्रबार २२:०४

महोत्तरी – सर्लाहीको हरिपुर्वा नगरपालिका–६ निवासी अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि बुधबार साँझ गोली प्रहार गरिएको छ। गोली टाउकोमा लागेका कारण उनको अवस्था गम्भीर बनेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार, दुई जना अपाचे मोटरसाइकलमा आएका व्यक्तिहरूले तिव्र गतिमा गोली प्रहार गरेर भाग्ने क्रममा बसन्तपुरमा दुर्घटना भई उनीहरू मध्ये एक जना पक्राउ परेका छन् भने अर्का फरार छन् । पक्राउ परेका व्यक्तिलाई उपचारका लागि लालबन्दी पठाइएको छ ।

घटनापछि यादवलाई महोत्तरीको पर्सास्थित जानकी हेल्थ केयरमा पुर्याइएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

ताजा अपडेट

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

  • सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.