Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

गौशालामा दुर्गा पूजा तथा मेला समिति गठन

२ भाद्र २०८२, सोमबार २०:३७

लव कुमार ठाकुर, गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा बडा दशैंको अवसरमा आयोजना हुने दुर्गा पूजा तथा मेलालाई सफल बनाउन व्यवस्थापन समिति गठन गरिएको छ ।

गौशाला नगरपालिका–५, गौशाला बजारमा अवस्थित ऐतिहासिक दुर्गा मन्दिरमा प्रत्येक वर्षझैं यस वर्ष पनि भव्य रुपमा दुर्गा पूजा तथा मेला आयोजना हुने भएको छ । आइतबार मन्दिर प्राङ्गणमा सम्पन्न भेलाले मेलाको तयारी तथा सञ्चालनका लागि समिति गठन गरेको हो ।

वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताको अध्यक्षतामा गठन गरिएको समितिको अध्यक्षमा उपेन्द्र शाह हलवाई, उपाध्यक्षमा राजा बाबु शाह, कोषाध्यक्षमा रविन्द्र कुमार शाह, र सचिवमा हेमन्त कुमार सिंह चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुनिल कुमार मण्डल, रन्जित थापा, साजिस रजक र प्रशान्त कुमार शाह रहेका छन् ।

समितिको सल्लाहकारमा पूर्व वडा अध्यक्ष धर्मेन्द्र साह कलवार, अर्जुन मण्डल, कमल पासवान, ओम प्रकाश गुप्ता, जय नारायण शाह, मदन प्रसाद गुप्ता र मनोज शाह कलवारलाई समावेश गरिएको छ ।

स्थानीय धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यस दुर्गा मन्दिरमा दशैंको अवसरमा प्रत्येक वर्ष हजारौँ श्रद्धालुहरूको उपस्थितिसहित भव्य मेला लाग्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

१७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.