Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

हरिवन-८ का विजय ढुंगेल हराएको सूचना

१९ भाद्र २०८२, बिहीबार २०:३९

सर्लाहीको हरिवन नगरपालिका–८, पुरानो बजारका ४० वर्षीय विजय ढुंगेल हिजो बिहानदेखि बेपत्ता भएका छन्। परिवारका अनुसार उनी बिहान करिब ८ बजे कसैलाई जानकारी नदिई घरबाट निस्केका थिए र अहिलेसम्म फर्किएका छैनन्। ढुंगेलले निलो रंगको कलर भएको टिसर्ट र जिन्सको हाफ प्यान्ट लगाएका थिए।

उनको मानसिक स्वास्थ्य अवस्था विगत लामो समयदेखि राम्रो नरहेको र नियमित रूपमा औषधि सेवन गर्दै आएको परिवारले जानकारी गराएको छ। यसअघि पनि उनी यस्तै गरी घरबाट हराएको तर केही समयपछि सम्पर्कमा आएको तथ्य परिवारले स्मरण गरेको छ।

परिवारले इलाका प्रहरी कार्यालय हरिवनमा आधिकारिक रूपमा जानकारी गराइसकेका छन्। जो कोहीले ढुंगेललाई देखेमा वा भेटेमा तत्काल ९८५४०३७०११ मा सम्पर्क गरी सहयोग गरिदिन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.