Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

GEN-Z पुस्ताको प्रतिनिधि हिमाल घिमिरेको वक्तव्य

२५ भाद्र २०८२, बुधबार १९:३१

GEN-Z पुस्ताको प्रतिनिधि हिमाल घिमिरेले हालै एक विज्ञप्ति जारी गर्दै सरकारले गरेको दमन र निर्दोष विद्यार्थीहरूको हत्या देखेर आफू गहिरो पीडित र आक्रोशित भएको बताएका छन्। उनले तानाशाही प्रवृत्ति र आम नागरिकमाथिको अमानवीय व्यवहारले आफू निराश बनेको उल्लेख गर्दै, कुनै पद वा जिम्मेवारीमा नरही स्वतन्त्र नागरिकको रूपमा देश र जनताको पक्षमा आवाज उठाउने घोषणा पहिले नै गरिसकेको स्पष्ट पारे।

अफवाहप्रति खण्डन

उनले हाल केही व्यक्तिहरूले आफ्नो निर्णयलाई गलत व्याख्या गर्दै “पार्टी छोड्यो”, “स्वार्थका लागि भाग्यो”, वा “झोले” भन्ने जस्ता अपमानजनक शब्द प्रयोग गरेकोमा दुःख प्रकट गरे। घिमिरेका अनुसार, आफ्नो लक्ष्य व्यक्तिगत लाभ वा स्वार्थ नभई विद्यार्थी, जनता र राष्ट्रकै हितमा आवाज बुलन्द गर्नु हो। यसरी गरिएका आरोपहरूले आफूलाई चोट पुर्याए पनि आफ्नो प्रतिबद्धता कहिल्यै विचलित नहुने उनले दोहोर्‍याए।

एमालेप्रति आस्था यथावत्

घिमिरेले नेकपा (एमाले) र यसको भ्रातृ संगठनप्रति आफ्नो आस्था अझै उतिकै दृढ रहेको बताएका छन्। उनले दबाब वा प्रभावमा नपरी, सच्चा कार्यकर्ता र देशप्रेमी नागरिकको हैसियतमा पार्टीभित्रै रही जनताको पक्षमा निरन्तर काम गर्ने अठोट व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

१७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.