Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

जनकपुरधाममा शहीदहरूको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

३० भाद्र २०८२, सोमबार २१:१८

मधेस प्रदेशको राजधानी जनकपुरधाम, धनुषामा मर्यादित महिनावारी अभियान नेपाल मधेस प्रदेशको आयोजनामा गंगासागर किनारमा शहीदहरूको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा ठूलो संख्यामा युवाहरू, समाजसेवी तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूप्रति आयोजक टोलीले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। दिप प्रज्वलनले शहीदहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै वर्तमान पुस्तालाई राष्ट्र निर्माणमा सक्रिय योगदान दिन प्रेरित गरेको आयोजकहरूको भनाइ रहेको छ।

शहीदहरूको बलिदान व्यर्थ हुन नदिने अठोटका साथ आयोजकहरूले भ्रष्टाचारमुक्त, पारदर्शी र समावेशी राष्ट्र निर्माणतर्फ निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, मर्यादित महिनावारीमैत्री समाज निर्माणका लागि अभियानलाई अझ सबल र प्रभावकारी बनाउन निरन्तर क्रियाशील रहने प्रतिज्ञा पनि गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

१७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.