Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

हरिवनमा ओपन स्काउट क्रुउद्वारा सरसफाइ अभियान सम्पन्न

३१ भाद्र २०८२, मंगलवार १४:२६

हालै Gen Z आन्दोलनका क्रममा भएको तोडफोडपछि हरिवन नगरपालिकाको विभिन्न स्थानमा सरसफाइ कार्य गरिएको छ। सरसफाइ अभियानमा हरिवन ओपन स्काउट क्रुउ सक्रिय रूपमा सहभागी भई सडक, चोक र सार्वजनिक स्थलहरू सफा गरेका छन्।

यस अभियानमार्फत शहरलाई पुनः सफा, सुन्दर र शान्त बनाउन स्काउट सदस्यहरूले हातेमालो गरेका थिए। सामूहिक प्रयासमार्फत हरिवनलाई पूर्ववत् अवस्थामा फर्काउने उद्देश्यले गरिएको यो कार्यलाई स्थानीयवासीहरूले समेत प्रसंसा गरेका छन्

स्काउट क्रुउकी सदस्य रोशिका फुयालले जानकारी दिँदै “सफाइ गर्नु हाम्रो जिम्मेवारी हो” भन्दै यस किसिमका अभियानले सामाजिक सचेतना बढाउने बताइन्। उनले सबैलाई आफ्नो क्षेत्रमा सफाइ अभियानमा जोडिन र सहरलाई हराभरा र शान्त बनाउन योगदान गर्न आह्वान गरिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

Loading Comments...

You must be logged in to post a comment.