Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

लक्ष्मीनिया-७ धनुषामा आमा समूहसँग मर्यादित महिनावारी विषयक छलफल सम्पन्न

४ आश्विन २०८२, शनिबार ०८:५७

मधेश प्रदेशको धनुषा जिल्लाको लक्ष्मीनिया- ७ मा २०८२ साल भदौ ३ गते मर्यादित महिनावारी सम्बन्धी जानकारीमूलक कार्यक्रम तथा छलफल सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रमको सहजीकरण नेपाल डिग्निफाइड मेन्स्ट्रुएशन सेन्टर (DMC Nepal) की केन्द्रीय सदस्य स्नेहा झा द्वारा गरिएको थियो।

 

यस कार्यक्रममा दलित, जनजाति, ब्राह्मण, मुस्लिम लगायत विभिन्न समुदायका आमा समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीबीचको संवाद मुख्यत: महिनावारीका बेला हुने विभेद तथा त्यसलाई कम गर्ने उपायहरूमा केन्द्रित रहेको थियो।

यो फेलोसिप कार्यक्रम ग्लोबल साउथ कोअलिसन फर डिग्निफाइड मेन्स्ट्रुएशन, राधा पौडेल फाउन्डेशन, सेती फाउन्डेशन र एएचएफ नेपालको सहकार्यमा सञ्चालन भइरहेको छ। यस किसिमका छलफल तथा सचेतनामूलक कार्यक्रमहरूले स्थानीय समुदायमा महिनावारी सम्बन्धी नकरात्मक धारणाहरू कम गर्नेमा योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

ताजा अपडेट

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.