Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

बटेश्वरमा क्रसरले खनेको खाल्डोमा डुबेर १४ वर्षीय बालकको मृत्यु

२२ आश्विन २०८२, बुधबार २१:१४

धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ बडहरी खोला नजिकको खेतमा क्रसरले खनेको गहिरो खाल्डोमा आज एक दुःखद घटना घटेको छ। उक्त खाल्डोमा जमेको पानीमा डुबेर १४ वर्षीय अविनाश कुमार ,रामशोगारथको छोराको अकाल मृत्यु भएको हो। उनी नुहाउन जाने क्रममा डुबेका थिए भन्ने जानकारी स्थानीयहरूले दिएका छन्।

घटनास्थलमा पुगेका स्थानीय बासिन्दाहरूले खाल्डो अत्यन्तै गहिरो भएको र त्यसमा बाढीको पानी जमेकाले जोखिम बढेको बताएका छन्। उनीहरूको अनुसार, क्रसर सञ्चालनका क्रममा खनिएका खाल्डाहरू वर्षा पछि पानीले भरिँदा यस किसिमका दुर्घटना बारम्बार भइरहेका छन्।

यस्तै, करिब दुई वर्ष अघि पनि विगही खोलामा क्रसरले खनेको खाल्डोमा डुबेर स्थानीय विनोद महतोका छोरा ज्यान गुमाएका थिए। लगातार हुने यस्ता घटनाले स्थानीयवासीले क्रसरमाथि कडा निगरानी र उचित नियन्त्रणका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.