Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

त्रिभुवन मा.वि. गौशालामा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा महतो चयन

२७ आश्विन २०८२, सोमबार २१:१८

गौशाला, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय गौशालामा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

विद्यालयको च.नं. ४५ मिति २०८२/०६/२२ को पत्र, नगर शिक्षा समितिको मिति २०८२/०६/२७ गतेको निर्णय, साथै गौशाला नगरपालिकाको शिक्षा ऐन, २०८० तथा विद्यालय शिक्षा संचालन, व्यवस्थापन तथा नियमन कार्यविधि, २०८२ को दफा ५३ को उपदफा बमोजिम एक शैक्षिक सत्रको लागि अस्थायी समिति गठन गरिएको हो ।

गठित अस्थायी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिनेश्वर महतो चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा मो. बद्रे आलम, जुना श्रेष्ठ, ठगनी देवी, विसुनदेव सिंह, ओम प्रकाश गुप्ता (वडाध्यक्ष), ईन्दल कुमार राउत्त (शिक्षा प्रेमी), पप्पु कुमार रोशन (शिक्षक प्रतिनिधि) र बिनोद महतो (प्रधानाध्यापक) सदस्य सचिव रहेका छन्।

नगर शिक्षा समितिको निर्णय अनुसार, सो समिति एक शैक्षिक सत्रका लागि मात्र अस्थायी रुपमा कार्यरत रहनेछ । यस अवधिभित्र विद्यालयले अभिभावक भेला बोलाई स्थायी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि अस्थायी समिति स्वत: निष्क्रिय हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.