• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

गौशाला नगरपालिका अन्तर्गतका विद्यालयहरू आज शोक विदामा बन्द

१३ कार्तिक २०८२, बुधबार १३:०९

महोत्तरी — गौशाला नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरू आज (मिति २०८२ साल कार्तिक १२ गते) शोक विदा दिइएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत संजय कुमार सिंहले जानकारी दिएअनुसार, गौशाला–८ स्थित श्री जनता आधारभूत विद्यालय ढल्केवरमा कार्यरत बालविकास सहजकर्ता रेश्मा बलम्पाकीको असामयिक निधनप्रति श्रद्धाञ्जली स्वरूप आज एक दिनका लागि विद्यालय बन्द रहने निर्णय गरिएको हो।

रेश्मा बलम्पाकीको मिति २०८२ कार्तिक ९ गते बिहान १० बजे निधन भएको थियो। उनको निधनले सम्पूर्ण नगरपालिका परिवार स्तब्ध र मर्माहित भएको जनाउँदै नगरपालिका कार्यालयले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

शिक्षा अधिकृत सिंहका अनुसार, शोकको यस घडीमा विद्यालय परिवारले एकताको भावना प्रकट गर्दै स्व. बलम्पाकीप्रति श्रद्धाञ्जली अर्पण गर्न विद्यालयहरू बन्द राखिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.