Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

२२ कार्तिक २०८२, शुक्रबार १८:४८

महोत्तरी । भारतको बिहार राज्यमा हुने विधानसभाको दोस्रो चरण निर्वाचनका कारण महोत्तरी जिल्लाका नेपाल–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालय, महोत्तरीले जारी गरेको सूचनाअनुसार शान्ति–सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखी २०७९ कार्तिक २२ गते साँझ ६:०० बजेदेखि कार्तिक २५ गते साँझ ६:०० बजे (अनुसार 11 November 2025) सम्म मानवीय तथा आकस्मिक सेवाबाहेक अन्य सबै प्रकारका आवागमन पूर्ण रूपमा रोक लाग्ने जनाइएको छ।

भारतको बिहार राज्यमा सोही समयमा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकाले दुबै देशको सुरक्षा समन्वयका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, महोत्तरीद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रमा रहेका सबै स्थानीयवासी, यातायात साधन, व्यापार–व्यवसाय तथा सञ्चार माध्यमलाई आवश्यक जानकारी एवं व्यवस्था मिलाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

ताजा अपडेट

  • सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

  • Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

  • गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

  • नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

  • मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.