• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२९ चैत्र २०८२, आईतवार १४:४८

सर्लाही जिल्लास्थित जनज्योति बहुमुखी क्याम्पसको आयोजनामा स्नातक चौथो वर्षका विद्यार्थीहरूको विदाई, नववर्षको शुभकामना आदान–प्रदान तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।


कार्यक्रम अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक तथा क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपक अधिकारी उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा क्याम्पस प्रमुख वीरेन्द्र चौधरी, सहायक क्याम्पस प्रमुख (शिक्षा) शिव हरि नेपाल र सहायक क्याम्पस प्रमुख (व्यवस्थापन) नारदबहादुर धामीको उपस्थिति रहेको थियो।
यसैगरी, शिक्षक कर्मचारी सङ्घका अध्यक्ष भुवन काफ्ले, स्टुडेन्ट क्वालिटी सर्कलका संयोजक एकता लामिछाने, क्याम्पसका पत्रकारहरू तथा शिक्षक–कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थी, पत्रकार प्रतिनिधि, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।


कार्यक्रमका अवसरमा स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाई गरिएको थियो। साथै, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्ने २५ जना विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार प्रमुख अतिथिको हातबाट वितरण गरिएको थियो।
कार्यक्रममा क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले आउँदै गरेको नववर्षको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन विपुल कुमार कुशवाहाले गर्नुभएको थियो l

प्रतिक्रिया

सम्बन्धित समाचार

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सर्वाेच्चको अन्तरिम आदेश

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

जिल्ला प्रशासन कार्यालयमा शिक्षा विधेयक संशोधनको मागसहित ज्ञापनपत्र हस्तान्तरण

विपन्न बालबालिकाका निःशुल्क शिक्षक शिवनाथ कहारलाई विशेष सम्मान

श्री जनता मावि भरतपुरखोरको कक्षा १२ नतिजा सार्वजनिक, २ विद्यार्थीले ल्याए ३.६ जीपीएभन्दा माथि

ताजा अपडेट

  • Пошаговая инструкция: чтобы скачать казино Пинап, зайдите на сайт

  • How to mostbet yüklə and access exclusive bonuses

  • Forskelle mellem kasino online og landbaserede kasinoer

  • Zanurzenie w doświadczenie w grze z krupierem na żywo w Vox Casino

  • Elements that Define the Best Online Casino in Canada Real Money

  • Mostbet App APK: Revoluce pro Sázkaře

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.